काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.१७ अंकले बढेर २,८२५ को विन्दुमा कायम भएको छ ।
आज ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ ।
आज ५ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै होटल फरेष्टको सेयर कारोबार भएको छ । यस कम्पनीको ३६ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको २९ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सूर्यकुण्ड र होटल फरेष्टका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया