काठमाडौं । यूएईविरुद्धको दोस्रो टी–२०आई खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।
खेलकुद
८ बैशाख २०८३, मंगलवार १७:०३
काठमाडौं । यूएईविरुद्धको दोस्रो टी–२०आई खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।
प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलवार १७:०३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया