Logo

प्रमुख समाचार

चीनबाट आयो ड्याम पुन: फुटेको सूचना, सुरक्षित स्थानतर्फ जान आग्रह



काठमाडौं । चिनको तिब्बतमा पुन: ड्याम फुटेको सूचना प्राप्त भएको छ ।

नेपाल प्रहरीले अनुसार चिनियाँ पक्षबाट उक्त सूचना आएकोले सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार ११:५७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।