Logo

आजको तस्बिर

नुवाकोट बेत्रावती: ड्रोनबाट देखिएको पछिल्लो अवस्था (तस्विरहरु)



काठमाडाैं । भोटेकोशीमा आएको बाढीका कारण नुवाकोटको बेत्रावती बजार खण्डहर बन्न पुगेको छ । बेत्रावती त्यस क्षेत्रको ठूलो बजारको रुपमा लिइन्थ्यो ।

धार्मिक, ऐतिहासिक, आर्थिक र सामाजिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिने बजारको अहिले नामोनिसान छैन ।

तस्विरहरु:

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार १२:०४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।