Logo

प्रमुख समाचार

नेपाली कांग्रेसका नेता कृष्ण पौडेल पक्राउ



‍काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण पौडेल पक्राउ परेका छन्।

अनुपम फुडल्यान्डका सञ्चालक समेत रहेका पौडेललाई भारतको दिल्लीबाट फर्कने क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको नेपाल ल्याइएको अपराध महाशाखाले जनाएको छ।

उनलाई कुन केसमा पक्राउ गरिएको हो भन्नेबारे भने प्रहरीले हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छ। महासाखाका अनुसार उनलाई अभद्र व्यवहारको मुद्दा चलाईएको छ। हाल उनी तीनदिनदेखि प्रहरी वृत्त गौसलाको हिरासतमा छन्।

पौडेल नेपाली कांग्रेसका नेता शेखर कोइराला निकट छन्।

 

 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार १३:२६   :  बजे

1.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।