Logo

राजनीति

गगन थापाको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मत पास



काठमाडौं । सभापति गगन थापाको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समिति बैठकले पास गरेको छ ।

खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पास गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए ।

सो प्रतिवेदन आजैबाट सुरु हुने बन्दसत्रमा प्रस्तुत हुनेछ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार १२:३३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।