मदन भण्डारी लोकमार्गअन्तर्गत त्रियुगा नगरपालिका–७, सुर्खेमा भएको दुर्घटनामा चौदण्डीगढी नगरपालिका–वसाहाका १८ वर्षीय सोनु बस्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख राजन चापागाईँले जानकारी दिए।
उनका अनुसार बसमा ३५ जना सवार थिए। दुर्घटनामा घाइते भएका १६ जनामध्ये बसका सहचालक धनबहादुर जोगी गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया