काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा खसेको सुख्खा पहिरो पन्छाइएपछि सडक दुईतर्फी रूपमै सञ्चालन भएको सडक विभागले जनाएको छ ।
विभागका प्रवक्ता शुभराज न्यौपानेले भर्खर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जानकारी दिए ।
समाचार
२३ कार्तिक २०८३, सोमबार १४:४२
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा खसेको सुख्खा पहिरो पन्छाइएपछि सडक दुईतर्फी रूपमै सञ्चालन भएको सडक विभागले जनाएको छ ।
विभागका प्रवक्ता शुभराज न्यौपानेले भर्खर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जानकारी दिए ।
प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार १४:४२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया