Logo

बैंकिङ

एनआईसी बैंकका सञ्चालक संघइ एफएनसिसिआईको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित, बैंकले दियो बधाई 



एन आई सी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई औद्योगिक घरानाहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्ष गरिमामय पदमा निर्वाचित भएकोमा बैंक परिवार उनलाई बधाई दिएको छ । 

संघइ विगत ३० वर्ष देखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउदै आएका हुन् । साथै उनी त्रिवेणी ग्रुपको निर्देशक पनि हुन् । 

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १६:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।