१२ मंसिर २०८३, शनिबार । November 28, 2026
Logo
  • मुख्य पाना
  • राजनीति
  • कर्पोरेट फोकस
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • सेयर बजार
    • अटो
    • इन्स्योरेन्स
    • उधोग
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • भिडियो
  • विविध
    • टिप्पणी
    • फोटो फिचर
    • विचार/ब्लग
    • शृंगार
    • रोजगार
    • धर्म / संस्कृति
    • शिक्षा
    • सुरक्षा / अपराध
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • सूचना र प्रबिधि
  • English
  • १२ मंसिर २०८३, शनिबार
Logo
  • मुख्य पाना
  • विचार / ब्लग
  • अन्तर्वार्ता
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ
    • बैंकिंग
    • शेयर बजार
    • अटो
    • इन्स्योरेन्स
    • उधोग
  • कर्पोरेट फोकस
  • कर्पोरेट टक
  • राजनीति
  • अनलाइनपाना खोज
  • मनोरञ्जन
  • खेलकुद
  • विविध
    • टिप्पणी
    • फोटो फिचर
    • विचार/ब्लग
    • शृंगार
    • रोजगार
    • धर्म / संस्कृति
    • शिक्षा
    • सुरक्षा / अपराध
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • सूचना र प्रबिधि

समाचार

क्यानाडाले फाइजर खोपलाई स्वीकृति दिएपछि अर्को हप्ताबाट लगाउन शुरु गरिने


अनलाइनपाना

२५ मंसिर २०७७, बिहीबार ११:५८  

0 Shares

क्यानाडा सरकारले पनि कोरोना भाइरस विरुद्धको फाइजर खोप त्यहाँका नागरिकमा लगाउने गरी स्वीकृति दिएको बताएको छ ।
क्यानाडाको स्वास्थ्य सम्बन्धी एक संस्था हेल्थ क्यानाडाले सो खोपको अनुमति दिने विषयमा व्यापाक अनुसन्धान भएको र त्यहाँको सरकारले क्यानाडाका १६ वर्षभन्दा माथिको उमेरका नागरिकलाई लगाउनका लागि अनुमति दिइएको बताएको छ । अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले क्यानाडा सरकारले यस फाइजर खोपको प्रभावकारिता र यसको स्वास्थ्य सुरक्षाका सम्बन्धमा व्यापक मात्रामा खोजी र अनुसन्धान गरेको र त्यसपछि यो खोप लगाउन सुरक्षित देखिएको भन्दै उक्त खोप सिफारिश गरेको हो । अर्काे हप्तादेखि क्यानाडामा सो खोप लगाइने भएको छ । समाचारमा जनाइएअनुसार त्यहाँका स्वास्थ्य अधिकारीहरुले अर्काे हप्तासम्ममा क्यानाडामा यो खोप आइपुग्ने र नागरिकलाई लगाउन थालिने जनाएका छन् ।
 
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले अर्काे हप्तासम्ममा यो खोप क्यानाडामा आइपुग्ने जानकारी दिए । उनले सो खोपको प्रभावकारिताको अनुसन्धान भएको र क्यानाडाका १४ वटा वितरक कम्पनीहरुले उक्त खोप यहाँ ल्याएर वितरण गर्ने बताए ।
 
उता पछिल्लो समयमा झन् कोरोनाबाट अति प्रभवित देशको सूचीमा रहेको बेलायतले मंगलबारदेखि नै कोरोना विरुद्धको खोप लगाउने भएको यसअघि नै बताएको थियो । करिब एक साता पहिले नै फाइजर बायोएनटेक खोपको बेलायती नियामक निकायले अनुमति दिएको थियो । बेलायती कम्पनीहरुले यो खोप वितरण गरिसकेका छन् र नागरिकले पनि लगाउन थालेका छन् । त्यस्तै फ्रान्समा भने लकडाउन नै रहेको छ । त्यहाँका नागरिकको माग भए पनि लकडाउन खोल्न सरकार तयार भएको छैन । त्यसैले त्यहाँको सरकारले भने यस खोपका बारेमा कुनै निर्णय गरेको छैन । इंग्लयाण्ड, वेल्स तथा स्कटल्याण्डमा कोरोना विरुद्धको खोप शुरु भएको जानकारी बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । सबै अस्पतालमा राम्रो र उच्च क्षमतामा फ्रिज नहुदा समस्या हुनसक्ने बताइएको छ ।
 
त्यहाँका मिडियाले करिब आठ लाख डोज खोप बेल्जियमबाट बेलायत पुगेको बताइएका छन् । बेलायतमा चाँडै नै यो खोप प्रयोग गर्ने विषयमा विभिन्न प्रश्न उठेको भए पनि बेलायत सरकारले खोप प्रयोग गर्ने नागरिकको सुक्ष्म निरीक्षण गरेर खोप शुरु गर्ने जानकारी गतहप्ता नै दिएको हो । विश्व स्वास्थ्य संगठनले भने जसलाई खोप आवश्यक पर्छ, उसलाई मात्रै प्रयोग गर्न भनेको छ । अहिल्यै सबैलाई खोप दिनु जरुरी नभएको उसको भनाइ छ । यो खोपका लागि विश्वका विभिन्न देशले खरिद अनुमति दिएका छन् । यो खोप क्यानाडाले ३६ करोड, बेलायतले ३६ करोड इन्डोनेसियाले ३५ करोड, जापानले २९ करोड र ब्राजिलले १९ करोड डोजको भ्याक्सिनका लागि पहिले नै खरिदको अनुमति दिएका छन् । संसारभरमा हालसम्म ६ करोडभन्दा बढी कोरोना संक्रमित भइसकेका छन् भने त्यसमध्ये १५ लाख भन्दा बढीको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार ११:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।

प्रतिक्रिया

अनलाइनपाना

लेखकबाट थप

  • कांग्रेसको एकता कि सत्ताको स्वार्थ ? शेखर कोइराला पनि चुके, देउवा–गगन मिलनको भित्री खेल !
  • बालेनको भारत भ्रमण : सीमा विवाद ओझेलमा, सहमति कार्यान्वयनमा आशंका
  • राष्ट्र बैंकको नाफामा समृद्धि खोज्ने कि अर्थतन्त्रमा?
  • बैंकमा थुप्रियो तरलता, औसत सीडी रेसियो ७० प्रतिशतमा झर्‍यो
  • NPL का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाइने

थप समाचार

कोशी नदीको पानीबोट दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेश

कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो

सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत

बैंकमा थुप्रियो तरलता, औसत सीडी रेसियो ७० प्रतिशतमा झर्‍यो

विचार

बीमा प्राधिकरणको नेतृत्वमा राजनविक्रम थापाको परीक्षा

बिपीन अधिकारी

नेपालको शैक्षिक पाठ्यक्रम र शिक्षामा एआई

प्रकास बहादुर चन्द

जनप्रतिनिधि

सांसदको बोलीले रास्वपाकै बदनाम

अनलाइनपाना

उपनिर्वाचन अन्योलमा, स्थानीय तहदेखि राष्ट्रिय सभासम्म

अनलाइनपाना
onlinepanacom

ताजा समाचार

१.
कांग्रेसको एकता कि सत्ताको स्वार्थ ? शेखर कोइराला पनि चुके, देउवा–गगन मिलनको भित्री खेल !
२.
बालेनको भारत भ्रमण : सीमा विवाद ओझेलमा, सहमति कार्यान्वयनमा आशंका
३.
राष्ट्र बैंकको नाफामा समृद्धि खोज्ने कि अर्थतन्त्रमा?
४.
भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय
५.
कोशी नदीको पानीबोट दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन मुख्यमन्त्रीसमक्ष पेश
६.
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो
७.
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत

कर्पोरेट फोकस

बैंकमा थुप्रियो तरलता, औसत सीडी रेसियो ७० प्रतिशतमा झर्‍यो

चार महिनामै २९ खर्ब ७५ अर्ब पुग्यो सार्वजनिक ऋण, जीडीपीको ४५ प्रतिशत नाघ्यो

सीजी मोटर्स ललितपुरमा सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मानित

फरक स्वाद, फरक उर्जा: पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • सम्पादकीय
  • टिप्पणी
  • अर्थ
  • प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
मुख्य कार्यालय

अनामनगर-२९, काठमाडाैँ

०१-४७७१३३९

onlinepana@gmail.com

चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि,

सूचना विभाग दर्ता नं.: १४४६ / ०७३–७४

विज्ञापनका लागि

९८४९६५९५१६

ad.onlinepana@gmail.com

निर्देशक

दीपक शर्मा

प्रधान सम्पादक

नारायण प्रसाद अधिकारी


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • Privacy Policy
  • यूनिकोड
©2026 Nepal'S Largest Digital Online Newspaper (Magazine) सर्वाधिकार सुरक्षित Onlinepana.com

Search