Logo

सुरक्षा/अपराध

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ



कञ्चनपुरमा १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-३ खिरिया बस्ने ५५ वर्षीय सन्दिप कार्कीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गत असोज २ गते कार्कीले ती बालिकालाई जवरजस्ती करणी गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आईतवार १६:४०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।