Logo

सुरक्षा/अपराध

वेबारिसे अवस्थामा भरुवा बन्दुक बरामद



हुम्लाको अदानचुली गाउँपालिका-२ बाट वेबारिसे अवस्थामा १ थान भरुवा बन्दुक आइतबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले बाटोमा बेवारीसे अवस्थामा फेला पारी उक्त हतियार बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १३:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।