Logo

प्रवास

अष्ट्रेलियाले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने



अष्ट्रेलियाको सरकारले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ । अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहिबार एक वक्तव्य जारी गर्दै थप ६ महिना मान्यता दिने जनाएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार १२:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।