Logo

समाचार

थप १८६ जनामा कोरोना संक्रमण पुष्टि



विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।  सोमबार पुष्टि भएका संक्रमित सहित हाल सम्म नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै १७३ जनाले कोरोना जितेर घर फर्किएका छन । यो सँगै कोरोना जित्नेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ । छिमेकी राष्ट्र भारत पछिल्लो समय विश्वको दोस्रोमा देशमा परेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार १६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।