पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १८,०९४पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकाारी दिए ।
त्यस्तै आज २०७ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या १२६८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै जनकपुरका ६० वर्षीय एक पुरुष र ४९ वर्षीया एक चिनियाँ महिलाको कोरोनाका कारण निधन भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ।




















प्रतिक्रिया