Logo

प्रमुख समाचार

दुई स्वास्थ्यकर्मी सहित पर्सामा १७ जनामा कोरोना पुष्टि



विश्वव्यापी महामारीको रुपमाा फैलिएको कोरोना भाइरस संक्रमित थपिने क्रम जाारी छ । पर्सामा पछिल्लो पटक दुई स्वास्थ्यकर्मी सहित १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरू मध्ये १३ जना पुरूष र ४ महिला रहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

संक्रमितहरू १५ वर्षेदेखि ८५ वर्ष सम्म उमेरका रहेका छन् । उनीहरुको साउन ६ गते स्वाव संकलन गरिएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार १०:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।