प्रदेश नम्बर-५ कि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कृष्ण केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केसीले आफूलाई सङ्क्रमण भएको भन्दै एक हप्तायता सम्पर्कमा आएका व्यक्तिलाई सेल्फ आइसोलेशनमा बस्न र पीसीआर जाँच गर्न आग्रह गरेकी छिन् ।
केसी बाँकेमा विगतमा कोरोना हटस्पट भएको समयमा राहत तथा अन्य व्यवस्थापनमा खटिएका कारण कोरोना भाइरस संक्रमण भएको जनाएको छ ।




















प्रतिक्रिया