पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२जना सहित थप ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै हाल सम्म नेपालमा १६ हजार ३५३ जना उपचार पश्चात घर फर्किएका छन् ।




















प्रतिक्रिया