कोरोना भाइरस संक्रमणका कारण दिन प्रतिदिन मृत्यु हुनेको संख्या बढ्दै छ । सोमबार ललितपुर स्थित मेडिसिटी अस्पतालमा एक कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । कलंकी ट्याङ्लाफाँट घर भएका ६४ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको हो ।
उनलाई निमोनिया र मधुमेहको रोगी उनलाई साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।




















प्रतिक्रिया