Logo

प्रमुख समाचार

काठमाडौंमा थप एक कोरोना संक्रमितको मृत्यु



विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका घर भउका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो ।

याे सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार १६:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।