पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २३,९४८ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै मंगलबार थप १७१जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । यो सँगै कोरोना जित्नको संख्या १६ हजार ६६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया