Logo

प्रमुख समाचार

किस्ट अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु



किस्ट अस्पतालमा उपचारार्थ थप एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली घर भएका ७७ वर्षीया वृद्ध रहेको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जनाएका छन ।

त्यस्तै गए राति पनि टेकु घर भएकी ७८ वर्षीया एक वृद्धाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १४:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।