काठमाडौं उपत्यकाका तीन जिल्लामा आज मध्यरात देखि भदौ १० गतेसम्म निषेधाज्ञा लगाइने भएको छ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबार राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।कोरोना जोखिम बढेसँगै मन्त्रिपरिषदको सोमबारको बैठकले निषेधाज्ञा लगायतका आवश्यक कामकाजको अधिकार स्थानीय प्रशासनलाई दिएको थियो।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् । रातिबाट निषेधाज्ञा हुने भएपछि आमसर्वसाधारणहरूको खाद्यान्न पसलमा भीडभाड देखिन्थ्यो ।





















प्रतिक्रिया