Logo

लुम्बिनी प्रदेश

जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु



जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–६ की २५ वर्षीय फुर्मली बुढाथोकी, ४ वर्षीय छोरी सुनिता बुढाथोकी र ३ वर्षीय छोरा पुष्कर बुढाथोकी रहेका छन् ।

गत साउन ८ गते जंगली च्याउ खाँदा उनीसहित छोराछोरी बिरामी परेका थिए । उनीहरुको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार ०९:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।