Logo

कोशी प्रदेश

एका बिहानै भूकम्पको धक्का



बिहिवार बिहानै ४ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहान ७ बजेर ७ मिनेट जाँदा भूकम्प गएको जनाएको छ ।

भुकम्पको केन्द्रविन्दु सोलुखम्बुको गोली क्षेत्र रहेको केन्द्रले जनाएको छ । गत साउन २९ मा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार ०३:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।