Logo

कोशी प्रदेश

प्रदेशः १ लाई लिम्बुवान किरात खम्बुवान प्रदेश नामकरण गराउन माग



संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्चले प्रदेश नम्बर १ लाई‘लिम्बुवानकिरातखम्बुवान’नामकरण गराउन सशक्त आन्दोलन शुरु गर्नेभएको छ ।

गत मंसिर २९ र ३० गते सुनसरीको धरानमा सम्पन्न बैठकले प्रदेश १ लार्इ लिम्बुवान किरात खम्बुवान नामकरण गराउन दबाब दिन कालागि सशत्त mआन्दोलन थाल्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय समितिले गरेको निर्णय बिहिबार सार्वजनिक गर्दै महासचिव अशोक चेम्जोङले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालले सशक्तसडक आन्दोलन अघि बढाउने निर्णय गरेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ४ पुष २०७६, शुक्रबार ०३:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।