Logo

प्रमुख समाचार

दाङमा गाडी दुर्घटना हुँदा ३२ घाइते



दाङमा गाडी दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् । बुधबार दिउँसो दाङको तुलसीपुरबाट भालुवाङ तर्फ जाँदै गरेको रा१ख १४८९ नम्बरको बस मुसोटखोलाको ओरालोमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ पुष २०७६, बुधबार ०९:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।