आरडीटी परीक्षण परीक्षण गरी क्वारेन्टाइनबाट घर पठाइएका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
बर्दियाको बढैयाताल गाउँपालिका–१ र २ का २६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
जेठ ३१ गते नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो। उनीहरुलाई जेठ २९ गते क्वारेन्टाइनबाट घर पठाइएको थियो।




















प्रतिक्रिया