पछिल्लो २४ घण्टामा थप एक हजार १६ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८,२५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
त्यस्तै मंगलबार थप ८५ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै उपचार पश्चात घर फर्किनेकाे सख्या १७,५८० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया