Logo

प्रमुख समाचार

कोरोनाका कारणका वीरगन्जमा थप दुई जनाको मृत्यु



वीरगन्जमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– ४ विर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वा निवासी ५७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

विर्ताका ८४ वर्षीय पुरुष गत साउन २७ देखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । उनको मंगलबार राति साढे १० बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । यो सँगै पर्सामा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार १२:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।