विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसका कारण विहिबार थप ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं १ महिला मकवानपुरको एक पुरुष, सप्तरीमा एक पुरुष र पर्सामा महिला र दुई पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।




















प्रतिक्रिया