Logo

प्रमुख समाचार

कोरोना कारण एकै दिन थप ११ जनाको निधन



विश्वव्यापी महामारीको रुपम रहेको कोरोना भाइरस संक्रमणबाट एकै दिन ११ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एक महिला सहित ११ जनाको निधन भएको जनाएको छ ।मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर र प्युठानका १ –१ जना पुरुष रहेका छन् भने दोलखाकी एक महिला रहेकी छिन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

 

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार १६:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।