Logo

प्रमुख समाचार

कोरोना कारण थप तीन जनाको मृत्यु, मृतकको संख्या १४९ पुग्यो



कोरोना भाइरस संक्रमणबाट थप तीन  जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबार थप तीन जनाकाे जनाको ज्यान गएको हाे ।

मृत्यु हुनेमा झापा ५८ वर्षीय एक  पुरुष पर्साका ५६ वर्षीया महिला र सर्लाहीको ३३ वर्षीया एक महिला रहेका छन् । यो सँगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या १४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार १६:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।