रुपन्देहीमा ५५ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।गैडहवा गाउँपालिका– ३ घर भएका उनको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको हो ।
एक हप्ता अघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।




















प्रतिक्रिया