Logo

प्रमुख समाचार

पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा थप ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको कुल संख्या ३३,५३३पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।

त्यस्तै मंगलबार थप ३१३ जना कोरोना संक्रमित उपचार पश्चात घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या १९,११९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार १६:२२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।