नेपालमा एक महिला सहित थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे छ । मंगलबार मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला सिरहाका २२ वर्षीय पुरुष,पर्साका ६८ वर्षीय पुरुष,७६ वर्षीय धनुषाका एक पुरुष,७४ र ६६ वर्षीय काठमाडौंको दुई जना पुरुष रहेका छन् । त्यस्तै रुपन्देहीको ६३ वर्षीय एक पुरुष रहेका छन् ।
यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया