Logo

प्रमुख समाचार

वीरगन्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु



वीरगन्जमा कोरोना भाइरस संक्रमणबाट वीरगन्जमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिला रहेका छन् ।

यो सँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १०:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।