Logo

प्रमुख समाचार

पछिल्लो २४ घण्टामा थप १हजार ६९ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या ४० हजार ५ सय नाघ्यो



नेपालमा पछिल्लो २४ घण्टामा थप  १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै मंगलबार थप ७६८ जना कोरोना संक्रमितहरुले कोरोना भाइरस जितेका छन् । नेपालमा हाल सम्म कोरोना जित्नेको संख्या २२१७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलवार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।