Logo

प्रमुख समाचार

थप १२२८जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा थप १२२८जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

मुलक भर कुल संक्रमित मध्ये १८०१३ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बिहिबार थप ९१७ जना कोरोना संक्रमित उपचारपश्चात घर फर्किएका छन् । नेपालमा हाल सम्म २४२०७ जनाले कोरोना जितेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।