नेपालमा पछिल्लो २४ घण्टामा थप थप ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै आइबार थप १८१४ जना कोरोना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । हाल सम्म नेपालमा कोरोना भाइरस संक्रमण जित्नेको कुल संख्या २८९४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया