Logo

प्रमुख समाचार

काेराेनाकाे दर बढ्दै एकै दिन ४१८ जनामा कोरोना पुष्टि



पछिल्लो  २४ घण्टामा थप ४१८जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार पुष्टि भएका संक्रमित सहित नेपालमा संक्रमितको संख्या २,७४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।

त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएकासहित हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्।

 

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार १६:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।