पछिल्लो २४ घण्टामा १०९५ जना थप कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पताल मा १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ र एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोही समयमा थप २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।




















प्रतिक्रिया