Logo

कर्पोरेट फोकस

सोमबार सुनको मूल्य स्थिर, चाँदीमा सामान्य वृद्धि



सोमबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ भने केही मात्रामा बढेको छ ।  सुन आइतबारकै भाउमा खरिद बिक्री भइरहेको छ ।
सोमबार छापावाला सुन प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार तेजाबी सुनको भाउ प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँ तोकिएको छ । आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्धि भएको थियो । सोमबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ७५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । 

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार १३:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।