Logo

बैंकिङ

राष्ट्र बैंकको लागि करारमा १० सवारी चालकको आवस्यकता



राष्ट्र बैंकले बैंकमा रिक्त रहेको सवारी चालक पदमा करारमा १० जनाको आवस्य रहेको हुँदा इच्चछुक व्यक्तिले आवेदन दिन आग्रह गरेको छ । करार ६ महिनाको रहेको छ । 
आवेदन आज देखि असोज २२ गतेभित्र कार्यलय समयमा आइपुग्नेगरि आवेदन दिनु पर्ने छ । आवेदनको लागि आफुले प्राप्त गरेको अनुमति पत्र–योग्यता र अन्य सम्पूर्ण प्रमाणपत्र तथा उमेर खुल्ने शैशिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र हालसालै खिचिएको पासपोर्ट साईजको तीन प्रति फोटा बैंकको केन्द्रीय कार्यालय, जनशत्ति व्यवस्थापन विभाग, वालुवाटार काठमाडौ वा प्रदेशस्थित कार्यालय वा सम्पूर्ण कागजात सहित दरखास्त फारम स्क्यान गरेर [email protected] मा मेल पठाउन पनि सकिने छ । 
न्युनतम योग्यताः
नेपाल राष्ट्र बैंक वा बैंक तथा वित्तीय संस्था वा नेपाल सरकारका निकायमा कम्तीमा १० वर्ष सवारी चालक सम्बन्धी कार्य अनुभव प्राप्त गरेको र सोही बमोजिम सावरी चालक अनुमति पत्र नवीकरण गरेको तथा बैंकले तोकेको अन्य शर्तहरु पूरा गरेको हुनुपर्ने 
उम्मेदवारको छनोटः
प्रयोगात्मक अथा अन्तवार्ता परिक्षा मार्फत
थप जानकारीको लागि राष्ट्र बैंकको सुचना हेर्नुहोला 

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार १६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।