नेपाल राष्ट्र बैंक प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन्।
नेपाल राष्ट्र बैक गभर्नरको कार्यालयका अनुसार मंगबारदेखि लागू हुने गरी ढकाललाई प्रवक्तामा नियुक्ति दिइएको हो ।
राष्ट्र बैंकका विभिन्न विभागमा २५ वर्ष काम ढकालले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्। ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक समेत हुन्।





















प्रतिक्रिया