Logo

बैंकिङ

राष्ट्र बैंक प्रवक्तामा देवकुमार ढकाल नियुक्त



नेपाल राष्ट्र बैंक प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन्।

नेपाल राष्ट्र बैक गभर्नरको कार्यालयका अनुसार मंगबारदेखि लागू हुने गरी ढकाललाई प्रवक्तामा नियुक्ति दिइएको हो ।

राष्ट्र बैंकका विभिन्न विभागमा २५ वर्ष काम ढकालले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्। ढकाल बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक समेत हुन्।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलवार १६:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।