Logo

बैंकिङ

महालक्ष्मी बैंकको नयाँ शाखा गोलबजारमा



महालक्ष्मी विकास बैंक लि.ले सिराहा जिल्लाको, गोलबजार नगरपालिका वडा नम्बर ४, गोलबजारमा नँया शाखा कार्यालय विस्तार गरेको छ । बैकिङ्ग सेवाको पहुँच विस्तार गर्दै जाँदा बैंकले आश्विन ०९ गते शुक्रबारदेखि गोलबजारमा शाखा विस्तार गरेको हो । उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ । 

बैंकले हाल १०३ वटा शाखामार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार १७:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।