Logo

बैंकिङ

कस्तो छ शनिबारको विदेशी मुद्रा विनिमयदर ?



नेपाल राष्ट्र बैंकले शनिबार एक अमेरिकि डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रीदर ११६ रुपैयाँ ३२ पैसा तोकेको छ । 

यस्तै, यूरोपीयन यूरो एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र विक्रीदर १३७ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । 

बेलायती पाउन्ड स्टर्लीङ एकको खरिददर १५९ रुपैयाँ ५२ पैसा र विक्रदर १० रुपैयाँ ३५ पैसा रहेको छ । 

नेपाली मुद्राको तुलनामा सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार एकको खरिददर ३८२ रुपैयाँ ९४ पैसा र विक्रीदर ३८४ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ । त्यसैगरी बहराईन दिनार एकको खरिददर ३०६ रुपैयाँ ९१ पैसा र विक्रीदर ३०८ रुपैयाँ ५० पैसा तोकेको छ ।  

Capture.JPG

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार १०:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।