Logo

प्रमुख समाचार

रेखा थापा राप्रपा महामन्त्रीमा पराजित



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको राप्रपा महामन्त्रीमा महिलातर्फ कुन्ती कुमारी शाही रेखा थापालाई पराजित गरेकी छन् ।

कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १६४० भोट ल्याएकी छन् ।

कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र नायिकासमेत रहेकी थापा लिङ्देन प्यानलबाट चुनाव लडेकी थिइन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार ०७:४५   :  बजे

459
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।