साताको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य सुधार भएको छ । नेप्से परिसुचकमा समान्य सुधार देखिएपनि कारोबार रकम भने होसला जनक रहेको छ । दिनभर कारोरबारमा आएका १९१ कम्पनीको को १ करोड ९९ लाख ७२ हजार ३११ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३ सय ६० रुपैया बराबरको कारोबार भएको छ ।
त्यस्तै आज बैंकिङ, विकाश बैंक, होटल, फाइनान्स र म्युच्युअल फन्ड बाहेकका सबै समूहका उपसूचकहरुमा गिरावट आएको छ ।
११ आश्विन २०७७, आईतवार १५:१८
0
Shares


















प्रतिक्रिया